उद्धारका लागि छिमेकीसँग सहयोग माग्न हिच्किचाउनु हुँदैन: विपद् विज्ञ तुलाधार
विपद् विज्ञ डा. गंगालाल तुलाधरले विपद्पछिको उद्धारका लागि अन्तराष्ट्रिय सहयोग लिन सरकारलाई सुझाव दिएका छन्।रसुवा बाढीमा विभिन्न सुरुङमा फसेका नागरिकको चार दिनसम्म पनि उद्धार हुन नसक्नु दुःखद् भएको भन्दै उनले उपलब्ध जनशक्ति, प्रविधि र स्रोतसाधनले नभ्याउने भए विदेशी सहयोग लिनुपर्ने सुझाव दिएका हुन्।विपद् व्यवस्थापनमा सरकारका क्रियाकलापहरु प्रशंसनीय भएपनि मानवीय उद्धारलाई प्राथमिकता दिन नसक्दा त्यसको
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







